खाेज्नुहाेस

धनगढी – ७ बेलीमा एक युवक मृत फेला

Image

धनगढी – कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ७ बेलीमा एक जना मृत फेला परेका छन ।

navjiwan hospital

शरिरमा चोटपटक लागेको अवस्थामा २५ वर्षीय रमेश चौधरी मृत फेला परेका हुन् ।

attariya hospital

घरनजिकै रहेको चौरमा चौधरी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले जानकारी दिए ।

प्रारम्भिक अनुसन्धानका क्रममा शरीरमा चोटपटक देखिएकोले हत्याको आशंका गरिएको उनले बताए ।