खाेज्नुहाेस

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

Image

काठमाडौं- साताको कारोबारको दोश्रो दिन सोमवार सुनको मूल्य घटेको छ। कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घटेको हो ।

navjiwan hospital

कारोबारको अघिल्लो दिन प्रतितोला २९१९०० रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ४०० रुपैयाँले घटेर २९१५०० रुपैयाँमा कारोबार भईरहेको छ ।

attariya hospital

यता चाँदीको मूल्य ४० रुपैयाँले बढेर प्रतितोला ४४३० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।