खाेज्नुहाेस

अत्तरियाबाट खसीको मासुमा बाख्राको मासु मिसाएको आरोपमा २ जना पक्राउ

Image

अत्तरिया – कैलालीको अत्तरियामा रहेको रफीक मासु पसलमा खसीको मासुमा बाख्राको मासु मिसाएको आरोपमा २ जना पक्राउ परेका छन ।

navjiwan hospital

बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण धनगढी, कृषि ज्ञान् केन्द्र कैलाली, पशु कार्यालयको अनुगमन टोलीले खसीको मासुमा बाख्राको मिसाएर बिक्री गर्दै गरेको अवस्थामा भेटेपछि ईलाका प्रहरी कार्यालय मालाखेतीको टोलीले पक्राउ गरेको हो ।

attariya hospital

पक्राउ पर्नेमा संचालक रफिक कुरेसी र बाख्रा धनी गणेश सिह धामी रहेका छ्न ।