खाेज्नुहाेस

कञ्चनपुरबाट अबैध लागुऔषध सहित एक जना पक्राउ

Image
file photo
navjiwan hospital

अत्तरिया– कञ्चनपुरबाट प्रहरीले अवैध लागुऔषध सहित एक जनालाई पक्राउ गरेको छ । बिहिबार जिल्लाको बेदकोट नगरपालिका– १० का २६ वर्षिय निराजन ठकुराठीलाई सोही वडाको सिसैयाबाट अवैध लागुऔषध सहित प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय सुडा, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले ठकुराठीलाई शंका लागि चेकजाँच गर्दा उनको साथबाट २८० मिलिग्राम खैरो हिरोइन बरामद गरेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

attariya hospital