खाेज्नुहाेस

दार्चुलामा  चट्याङ लागेर एक जनाको मृत्यु

Image
फाईल फोटो
navjiwan hospital

दार्चुला – दार्चुलामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मंगलबार चट्याङ लागेर मालिकार्जुन गाउँपालिका–७ श्रीपुरका ४३ वर्षीय भोजराज जोशीको मृत्यु भएको हो ।

चट्याङ लागेर जोशीको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक देवेन्द्र बुढाथोकीले जानकारी दिए ।

attariya hospital