खाेज्नुहाेस

कञ्चनपुरमा २५ वर्षीय युवक मृत फेला

Image

कञ्चनपुर – कञ्चनपुरको बेदकोट नगरपालिका–६ घुर्सुवामा एक युवक आफ्नै घरमा मृत अवस्थामा फेला परेका छन्।

navjiwan hospital

स्थानीय २५ वर्षीय रमेश डगौरा मंगलबार आफ्नै घरमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

attariya hospital

घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।