खाेज्नुहाेस

तीन दिनपछि भेटिए बैतडीका बलबीर

Image

बैतडी – भक्तपुरको बालकोट क्षेत्रबाट सम्पर्कविहीन भएका बलबीर महरा ३ दिनपछि सकुशल फेला परेका छन ।

navjiwan hospital

उनी सम्पर्कविहीन भएपछि परिवार, आफन्तजन तथा शुभेच्छुकहरूले खोजी तथा आवश्यक पहल गर्दै आएका थिए ।

attariya hospital

तीन दिनपछि उनी सकुशल फेला परेका बलबीरका दाई महेन्द्र महराले जानकारी दिए ।