खाेज्नुहाेस

कैलालीमा खोलामा डुबेकी एक किशोरीको मृत्यु

Image
सांकेतिक तस्बिर
navjiwan hospital

धनगढी – कैलालीमा खोलामा डुबेर एक किशोरीको मृत्यु भएको छ । चुरे गाउँपालिका–४ की अन्दाजी १४ वर्षीया जानकी पुन मगरको स्थानीय बाटेगडा खोलामा नुहाउने क्रममा डुुबेर मृत्यु भएको हो ।

खोलामा डुबेर बेहोस् भएकी उनको उपचारका लागि सेती प्रादेशिक अस्पताल ल्याइएको भएपनि उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

attariya hospital