खाेज्नुहाेस

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा चालक घाइते

Image
file photo

धनगढी – कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा चालक घाइते भएका छन् ।

navjiwan hospital

पूर्वपश्चिम राजमार्ग अन्तरगत लम्कीचुहा नगरपालिका–२ मोतिपुर चोकमा गएराति अनटेस्ट मोटरसाइकल आफैँ अनियन्त्रित भएर दुर्घटना हुँदा चालक घाइते भएका हुन ।

attariya hospital

घाइते हुनेमा लम्कीचुहा नगरपालिका–४ बस्ने दिलिप बिक रहेका छन् । उनको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।