खाेज्नुहाेस

गेटा खानेपानीको अध्यक्षमा लोकेन्द्र धामी दोहोरिए

Image

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – ५ मा रहेको गेटा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको अध्यक्षमा लोकेन्द्र धामी दोहोरिएका छन् ।

समितिको शनिवार सम्पन्न तेस्रो चुनावी साधारण सभाबाट अध्यक्षमा धामी दोहरिएका हुन ।

attariya hospital
navjiwan hospital

समितिको उपाध्यक्षमा भानदेव पनेरु, सचिवमा ईगेश विष्ट, कोषाध्यक्षमा विमला कडायत, सह–सचिवमा किरण भट्ट चयन भएका छन् । त्यस्तै सदस्यहरूमा अमृत बम, दिल बहादुर विक, बलदेव भट्ट र निर्मला बोहरा चयन भएका छन् ।

साधारण सभा प्रदेश सभा सदस्य खेमा विष्टको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।