खाेज्नुहाेस

अत्तरिया उद्योग वाणिज्य संघको अध्यक्षमा कडायत निर्वाचित 

Image
अत्तरिया – अत्तरिया उद्योग वाणिज्य संघको अध्यक्षमा कमल कडायत निर्वाचित भएका छन् । उनी प्रतिस्पर्धी रमेश भट्टराइलाई २९ मतले पराजित गर्दै विजयी भएका हुन ।
attariya hospital
navjiwan hospital
कडायतले ४०६ मत ल्याएर विजयी हुँदा भट्टराइले ३७७ पाएका छन् । यस्तै अध्यक्षका उम्मेदवार नैन सिंह कार्कीले भने ९० मत पाए ।
कडायत अध्यक्षमा निर्वाचित भए पनि यसको अधिकारीक घोषणा हुन भने बाँकी छ ।