खाेज्नुहाेस

गोदावरी नदीबाट एक जनाको उद्धार

Image

अत्तरिया –  कैलालीको गोदावरी नदीको बाढीमा फसेका एक जनाको प्रहरीले उद्धार गरेको छ ।

navjiwan hospital

गोदावरी नदीको बीच भागमा फसेका बर्दगोरिया गाउँपालिका–१ का ३३ वर्षीय अपिल मल्लको उद्धार गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायव उपरीक्षक हिरासिंह महराले जानकारी दिए।

attariya hospital

नदीको बिच भागमा फसेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । लगत्तै प्रहरीले मल्लको उद्धार गरेको हो ।