खाेज्नुहाेस

पुर्चौंडीमा असारे चटारो, भोलि बिदा नहुने

Image

बैतडी – बैतडीको पुर्चौंडी नगरपालिकाले असार २१ गते आइतबारका दिन कार्यालयमा बिदा नहुने जनाएको छ । चालु आर्थिक बर्षको अन्त्यमा योजना तथा कार्यक्रमको भुक्तानी, लेखा व्यवस्थापन र अन्य अत्यावश्यक बित्तीय कार्यहरु सम्पन्न गर्नुपर्ने भएकाले कार्यालय खुला रहने नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

navjiwan hospital

असार २१ गते आइतबारका दिन नगरपालिका र वडा कार्यालयहरु नियमित कार्यालय समय अनुसार सञ्चालन हुने नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत बिरबहादुर नेपालीले बताए ।

attariya hospital