खाेज्नुहाेस

बेदकोटमा ४ दिन विद्यालय बन्द

Image

अत्तरिया – कञ्चनपुरको बेदकोट नगरपालिकाले ४ दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ । सोमबार नगरपालिकाले एक सूचना जारी गर्दै असार ९ गते मंगलबार देखि असार १२ गते शुक्रवार सम्म विद्यालय बन्द गरिएको जनाइएको छ ।

navjiwan hospital

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त भट्टद्वारा हस्ताक्षरित सूचनामा लामो बिदाबाट कट्टी हुने गरी गर्मी बिदा दिइएको उल्लेख छ । बिदा सबै नगरपालिका भित्र रहेको सामुदायिक र संस्थागत विद्यालयमा लागू हुने जनाइएको छ ।

attariya hospital