खाेज्नुहाेस

सुदूरपश्चिमका डीआईजी रानाको सरुवा, भट्टराई आउदै

Image

धनगढी – सुदूरपश्चिम प्रहरी प्रमुखसहित नेपाल प्रहरीका चार जना डीआईजीहरुको सरुवा भएको छ । गृहमन्त्री सुधन गुरुङले शुक्रबार डीआईजीको सरुवा गर्ने निर्णय गरेका हुन् ।

navjiwan hospital

सुदूरपश्चिममा कार्यरत ओम रानालाई प्रहरी प्रधान कार्यालयस्थित अपराध अनुसन्धान विभागमा सरुवा गरिएको छ । सानुराम भट्टराईलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा सरुवा गरिएको छ । मधेस प्रदेशमा ओम अधिकारीलाई पठाइएको छ ।

attariya hospital

मधेसमा कार्यरत गोविन्द थपलियालाई काठमाडौँ उपत्यका प्रहरी कार्यालय पठाइएको छ ।