बैतडी – बैतडीको पुर्चौडी नगरपालिका–८ मिरराड भिर धौनाली क्षेत्रमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।
विहीबार साँझ नामथर तथा वतन नखुलेका पुरुष मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।