खाेज्नुहाेस

बैतडीमा भरुवा बन्दुक बरामद

Image
file photo

बैतडी – बैतडीमा भरुवा बन्दुक बरामद गरिएको छ।

navjiwan hospital

पुर्चौडी नगरपालिका–७ काफलीबाट प्रहरीले भरुवा बन्दुक बरामद गरेको हो।

attariya hospital

मंगलबार दिउँसो अस्थायी प्रहरी पोष्ट ढोल्यामोडबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा रहेको १ थान भरुवा बन्दुक फेला पारेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।