खाेज्नुहाेस

बाजुरामा एक महिला मृत फेला

Image
navjiwan hospital

बाजुरा – बाजुरामा एक जना महिला मृत फेला परेकी छिन । बैशाख २७ गते देखि बेपत्ता जगन्नाथ गाउँपालिका–५ का ३५ वर्षीया लालचुला बुढा शाही मृत फेला परेकी हुन ।

श्रीमान्सँग सामान्य झगडा भई घरबाट माइतीघर जान्छु भनेर गएकी बुढा शाही मंगलबार कर्णाली नदीको किनारमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी नरेशबहादुर शाहीले बताएका छन ।

attariya hospital