खाेज्नुहाेस

बैतडीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

Image
file photo

बैतडी – बैतडीको पाटन नगरपालिका–२ कफलचुडा क्षेत्रबाट प्रहरीले एक जनालाई भरुवा बन्दुकसहित पक्राउ गरेको छ ।

navjiwan hospital

प्रहरी चौकी खोड्पे बैतडीबाट खटिएको टोलीले करिब ४० वर्षीय एक पुरुषलाई १ थान भरुवा बन्दुकसहित पक्राउ गरेको जनाएको छ ।

attariya hospital

पक्राउ परेका व्यक्तिमाथि इलाका प्रहरी कार्यालय पाटन बैतडीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।