बैतडी – बैतडी स्थित महाकाली नदी किनारामा एक जना मृत फेला परेका छन ।
पञ्चेश्वर गाउँपालिका–१ डुग्रीखान बस्ने ५१ वर्षीया बिन्दु देवी साउद सोही गाउँपालिका–२ डिल्भरघाटनजिकै महाकाली नदीको किनारामा सोमबार मृत अवस्थामा फेला परेकी हुन् ।
यसबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।