खाेज्नुहाेस

दार्चुलाबाट ७ जुवाडे पक्राउ

Image

दार्चुला – दार्चुलाबाट ७ जना जुवाडे नगदसहित पक्राउ परेका छन्।

navjiwan hospital

महाकाली नगरपालिका–४ तल्लासैन स्थित सोही ठाउँ वस्ने ५२ वर्षीय मोहन सिह बिष्टले संचालन गरेको अपि रेस्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा बिष्टसहित ७ जनालाई सोमवार साँझ प्रहरीले पक्राउ गरेको हो।

attariya hospital

जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५० हजार २०५ र २ गड्डी ताससहित पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।