प्रधानमन्त्रीले राजीनामा नदिने, विश्वासको मत लिने निर्णय

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा नदिएर संसदको सामना गर्ने भएका छन् ।

maya metro hospital

नेकपा माओवादीका सचिव देवेन्द्र पौडेलका अनुसार पछिल्लो राजनीतिक घटनाक्रमबारे आज बसेको पार्टीका मन्त्रीसहितको पदाधिकारी बैठकले विश्वासको मत लिने निर्णय गरेको हो ।

बैठकपछि पौडेलले भने, ‘प्रधानमन्त्रीले गलेर राजीनामा दिने कुरा हुँदैन । संविधान बमोजिम संसदबाट विश्वासको मतको सामना गर्ने निर्णय गरिएको छ ।’

 

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.