नेकपा एमाले गोदावरी – ४ को अध्यक्षमा सुवेदी चयन

अत्तरिया – नेकपा एमाले गोदावरी – ४ को अध्यक्षमा पुष्पराज सुवेदी चयन भएका छन । बिहिबार भएको वडा अधिवेशनले सुवेदीको अध्यक्षतामा १५ सदस्यीय कमिटि सर्वसम्मत चयन गरेको हो ।

Karma Consultancy

समितिको उपाध्यक्षमा राम सिँह महरा, सचिवमा डम्बर बोहरा, सहसचिवमा दिल बहादुर बोहरा र महिला सह सचिवमा ज्ञानु साउँद रहेका छन । अधिवेशनले ति बाहेक अन्य पदाधिकारीहरुलाई पनि सर्वसम्मत चयन गरेको बताईएको छ ।

citizen security services

गठित समितिका अध्यक्ष सुवेदी ले वडामा एमालेको संगठनलाई बलियो बनाउन आफ्नो ध्यान केन्द्रित रहने बताएका छन ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.