जसपा नेपालको अध्यक्षमा उपेन्द्र यादव निर्विरोध

जनकपुरधाम- जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय अध्यक्षमा उपेन्द्र यादव निर्विरोध निर्वाचित भएका छन् । जनकपुरमा भइरहेको राष्ट्रिय महाधिवेशनबाट उनी पुनः अध्यक्ष चयन भएका हुन् ।

maya metro hospital

अध्यक्ष पदमा यादवको मात्र उम्मेदवारी परेको थियो । बाँकी पदाधिकारी तथा सदस्यहरूमा बढी उम्मेदवारी परेकोले निर्वाचक प्रक्रिया अनुसार नामावली प्रकाशन गर्ने तयारी भइरहेको बताइएको छ ।

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.