धनगढी – सुदूरपश्चिम प्रदेश सरकारले आज प्रदेश सभामा नीति तथा कार्यक्रम प्रस्तुत गरिहेको छ ।
प्रदेश प्रमुख नजिर मियाले प्रदेश सभामा अहिले प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका छन ।