खाेज्नुहाेस

सुदूरपश्चिम सरकारले आज नीति तथा कार्यक्रम ल्याउँदै

Image
navjiwan hospital

धनगढी – सुदूरपश्चिम प्रदेश सरकारले आज नीति तथा कार्यक्रम ल्याउने भएको छ । प्रदेश प्रमुख नजिर मियाले प्रदेश सभामा प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएका छन् ।

जसको लागि आज साँझ ४ बजे प्रदेशसभा बैठक बोलाइएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

attariya hospital