धनगढी उड्न लागेको श्री एयरलाइन्सको जहाज पार्किङमा फर्काइयो

काठमाडौं – काठमाडौंबाट धनगढीका लागि उड्न लागेको श्री एयरलाइन्सको जहाज धावनमार्ग नजिकैबाट फेरि पार्किङमा फर्काइएको छ ।

maya metro hospital

एसएचए २२१ उडान नम्बरको ९ एनएएनएस जहाज धावनमार्गबाट फर्काइएको त्रिभुवन विमानस्थल स्रोतले जनाएको छ ।

स्रोतका अनुसार जहाजभित्र इन्धनको गन्ध आएको र थप प्राविधिक परीक्षणका लागि जहाज फिर्ता बोलाइएको हो ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.