गणतन्त्र दिवसको अवसरमा तरुण दल गोदावरीद्धारा अत्तरिया चोकमा दिप प्रज्वलन

अत्तरिया – कैलालीको अत्तरिया चौराहामा दिप प्रज्वलन गरिएको छ । मंगलबार नेपाल तरुण दल गोदावरी नगर कार्यसमितिले अत्तरिया चोकमा दिप प्रज्वलन गरेको हो ।

maya metro hospital

१ १७औ गणतन्त्र दिवसको अवसरमा अत्तरिया चोकमा दिप प्रज्वलन गरिएको नेपाल तरुण दल गोदावरी नगरकार्यसमितिका सभापति रमेश भट्टराईले जानकारी दिए । उनले जनतालाई अधिकार सम्पन्न बनाउन विभिन्न शहिदहरुले प्राप्त गरेको सहादतको सम्मानमा दिप प्रज्वलन गरिएको बताए ।

दिप प्रज्वलन कार्यक्रममा नगरमा रहेका तरुण दलप्रति आस्थावान एवम् नेपाली कांग्रेससम्वद्ध नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

attariya hospital

तरुण दल गोदावरी नगरकार्यसमितिले यस अघि गणतन्त्र दिवसकै अवसरमा रक्तदान कार्यक्रम पनि आयोजना गरेको थियो । जसमा ४६ पिन्ट रगत संकलन भएको थियो

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.