आरजूले भनिन् ‘टीकापुरको जग्गा सबै प्रक्रिया पुर्‍याएर किनेकी हुँ’

काठमाडौं – नेपाली कांग्रेसकी सांसद आरजू राणाले टीकापुरको जग्गा आफूले सबै प्रक्रिया पु-याएर किनेको बताएकी छिन ।

maya metro hospital

प्रतिनिधि सभाको बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सबै प्रक्रिया पु¥याएर जग्गा किनेको दाबी गर्दै टीकापुरपुरमै गएर कागजपत्र हेर्न आग्रह गरिन् ।

उनले भनिन्, ‘टीकापुरको जग्गा तपाईँहरू आफैँ हेर्न जानुस्, मैले ५० हजारमा किनेको हो । त्यसको सबै रिपोर्ट मैले गरिसकेको छु । मैले ०५३ सालामा किनेको हो । यो घोटाला भएको ०६८ पछि हो ।’

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.