गोदावरी इन्चार्जको जिम्मा सुवेदीलाई 

maya metro hospital
अत्तरिया – नेकपा एमाले कैलाली गोदावरी नगरपालिका इन्चार्जको जिम्मा भीष्म सुवेदीलाई दिइएको छ । कैलाली एमाले जिल्ला कमिटी बैठकले सुबेदीलाई इन्चार्जको जिम्मा तोकेको हो ।
attariya hospital
सुवेदी जिल्ला अधिवेशनमा खुल्ला तर्फ प्रत्यक्ष सदस्यमा निर्वाचित भएका थिए ।
यस्तै बैठकले गोदावरीबाट सचिवालयमा ५ जना छनोट गरेको छ । जसमा आनन्द भट्ट, गणेश जिमि साउँद, टिकाराम आचार्य, नैन सिह कार्की र टेक बुढा रहेका छन् । उनीहरू सबै जिल्ला कमिटीमा निर्वाचित सदस्य हुन ।
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.