नेकपा एमाले कैलालीको सचिवालय सदस्यमा साउँद मनोनित

अत्तरिया – अत्तरियाका मेडिकल व्यवसायी गणेश जिमि साउँद नेकपा एमालेको कैलाली जिल्ला कमिटि सचिवालय सदस्यमा मनोनित भएका छन । नेकपा एमाले कैलालीको दोस्रो वैठकले साउँदलाई सचिवालय सदस्यमा मनोनित गरेको हो ।

maya metro hospital

साउँद यसअघि अधिवेशन मार्फत जिल्ला कमिटि सदस्यमा निवाचित भएका थिए । एमालेको राजनीतिमा लागेका साउँद सामाजिक काममा पनि सक्रिय रहदै आएका छन । उनी नेपाल सिएमए संघका पुर्व अध्यक्ष पनि रहिसकेका छन ।

नेकपा एमालेको कैलाली जिल्ला कमिटिमा साउँदको यो तेस्रो कार्यकाल हो ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.