सरकारले देशभरको डढेलो नियन्त्रण गर्न सबै शक्ति लगाउने निर्णय गरेको छ ।
सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद बैठकले देशभरको डढेलो नियन्त्रणका लागि सबै शक्ति परिचालन गर्ने निर्णय गरेको हो । बैठकले शुक्रबार गृहमन्त्रालयमा बैठक बसेर आवश्यक राहत सहयोगबारे निर्णय गर्ने निर्णय गरेको छ ।