बझाङका ८ जना उम्मेदवारको जमानत जफत

बझाङ-  बझाङ–१ को प्रदेश सभा उपचुनावमा ८ जनाको धरौटी जफत भएको छ । नेकपा (एकीकृत समाजवादी)का दिलबहादुर सिंहसहित ८ जना उम्मेदवारको धरौटी जफत भएको हो ।

maya metro hospital

त्यस्तै, इलाम–२ को प्रतिनिधिसभा सदस्य उपचुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मिलन योङहाङ लिम्बूसहित १६ जना उम्मेदवारको धरौटी जफत भएको छ ।

खसेको कुल सदर मतको १० प्रतिशत मत कटाउन नसके जमानत जफत हुने कानुनी व्यवस्था छ । प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन,२०७४ अनुसार प्रतिनिधिसभा सदस्यका लागि १० हजार र प्रदेशसभा सदस्यका लागि ५ हजार रुपैयाँ धरौटी जम्मा गर्नुपर्छ ।

 

 

 

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.