खाेज्नुहाेस

कतारी राजा आउदा भोलि नेपालमा सार्वजनीक विदा

Image

काठमाडौं – सरकारले मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मंगलबारदेखि नेपाल भ्रमणमा आउन लागेका कतारका अमिर शेखको सम्मानमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

navjiwan hospital

आज बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले सो निर्णय गरेको सरकारकी प्रवक्ता तथा सञ्चार तथा सूचनामन्त्री रेखा शर्माले जानकारी दिईन् ।

godawari nagarpalika dadhelo
attariya hospital