खाेज्नुहाेस

साहित्यकार दीपिका विवशको निधन

Image
navjiwan hospital

धनगढी – साहित्यकार दीपिका विवशको निधन भएको छ । धनगढी उपमहानगरपालिका–१३ राजपुरकी दीपिका भट्ट (फुलारा) को मंगलबार निधन भएको हो ।

एक महिनादेखि बिरामी रहेकी उनको काठमाडौँमा मङ्गलवार उपचारका क्रममा निधन भएको परिवारका सदस्यले बताएका छन् ।

attariya hospital