खाेज्नुहाेस

तस्बिरमा गहुँ काट्दै गरेका कैलालीका किसान

Image

अत्तरिया- कैलालीका किसान गहुँ काट्नमा व्यस्त छन् । उनीहरुलाई यतिबेला गहुँ भित्र्याउन हतार छ ।

attariya hospital

मौसमले साथ दिन्न कि भन्ने पिरले किसानहरुलाई पाकिसकेको गहुँ भित्र्याउन भ्याइनभ्याइ छ ।

navjiwan hospital

गहुँ पाकिसकेको यो समयमा पानी परे भित्र्याउन पाइँदैन कि भन्ने पिरले पनि किसानहरु दिनभर नै गहुँ काटिरहेका देखिन्छन् ।