खाेज्नुहाेस

बझाङ उपचुनावमा कांग्रेसबाट एनपी साउद कमाण्डर तोकिए

Image
navjiwan hospital

धनगढी- नेपाली कांग्रेसले उपनिर्वाचनका लागि चुनावी कमाण्डर तोकेको छ । बझाङ प्रदेश सभा–१ निर्वाचन परिचालन कमाण्डरमा एनपी साउद तोकिएका हुन् ।

उनी कञ्चनपुरबाट प्रतिनिधि सभाका लागि निर्वाचित सदस्य हुन् ।

attariya hospital