बझाङमा उपचुनावका लागि मुख्य निर्वाचन अधिकृत तोकियो

बझाङ- आगामी वैशाख १५ गते हुने बझाङ १ (१) को उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत तोकिएको छ । निर्वाचन आयोगले जिल्ला न्यायाधीश सुदर्शन लामिछानेलाई मुख्य निर्वाचन अधिकृत तोकेको हो ।

maya metro hospital

२०७९ मंसिर ४ गते भएको चुनावमा बझाङ क्षेत्र नम्बर १ को (१) मा नेपाली काँग्रेसका पृथ्वीबहादुर सिंह विजयी भएका थिए । उनको सवारी दुर्घटनामा ज्यान गएपछि सो क्षेत्र रिक्त छ ।

lotus school
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.