खाेज्नुहाेस

बझाङ उपनिर्वाचन : माओवादी केन्द्रबाट जनकराज बुढा सिफारिस

Image
navjiwan hospital

बझाङ- बझाङ प्रदेश सभा १ (१) को उपनिर्वाचनका लागि नेकपा माओवादी केन्द्रले जनकराज बुढालाई उम्मेदवार सिफारिस गरेको छ । पार्टीको सुदूरपश्चिम प्रदेश कमिटीले बुढालाई उम्मेदवार बनाउने निर्णय गर्दै केन्द्रमा सिफारिस गरेको बताइएको छ ।

यहाँ एमालेले दमनबहादुर भण्डारीलाई र एकीकृत समाजवादीले दिलबहादुर सिंहलाई उम्मेदवार बनाएको छ ।

attariya hospital