खाेज्नुहाेस

चैनपुर बजारमा रहेको सिलाई पसलमा आगलागी

Image

बझाङ – बझाङ सदरमुकाम चैनपुरको एक पसलमा आगलागी भएको छ । चैनपुर बजार चौराहा नजिकै रहेको सर्जन थापाको सिलाई सेन्टरमा शुक्रबार राति आगलागी भएको हो ।

navjiwan hospital

आगलागिबाट पसल र घर भित्र रहेका सम्पुर्ण सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

attariya hospital

आगो दमकल र स्थानीयको सहयोगमा राति नै नियन्त्रणमा लिइएको थियो ।