खाेज्नुहाेस

दार्चुलासहित ११ जिल्लाका सीडीओ फेरिए

Image

काठमाडौँ- ११ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा र पदस्थापन गरिएको छ । गृह मन्त्रालयले दार्चुलासहित ११ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा र पदस्थापन गरेको हो ।

navjiwan hospital

दार्चुलाको प्रमुख जिल्ला अधिकारीमा यज्ञराज जोशीलाई सरुवा गरिएको छ । त्यसैगरी खोटाङको प्रजिअमा शिव कुमार कार्की, तेह्रथुममा मीना अर्याल र ताप्लेजुङमा रविन्द्र आचार्यलाई सरुवा गरिएको छ ।

godawari nagarpalika dadhelo
attariya hospital

संखुवासभाको प्रजीअमा ध्रुव बहादुर खड्कालाई पठाइएको छ । सुर्य बहादुर खत्रीलाई अर्घाखाँची, बुद्धबहादुर गुरुङलाई लमजुङ, नारायण ढकाललाई ओखलढुंगा, खिम बहादुर रायमाझी रोल्पा, ऋषिराज आचार्य जाजरकोट र रामुराज कडरियालाई धनुषाको प्रजिअमा पदस्थापन गरिएको छ ।