खाेज्नुहाेस

बझाङमा गुडिरहेको जिपमाथि ढुङ्गा खस्यो

Image
navjiwan hospital

बझाङ- बझाङमा गुडिरहेको जिपमाथि ढुङ्गा खसेको छ । आइतवार खप्तडछान्ना गाउँपालिकाबाट तमैलतर्फ आउँदै गरेको से १ च १६३६ नम्बरको जिपमाथि ढुङ्गा खसेको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय बझाङले घटनास्थलमा प्रहरी टोली पुगिरहेको र पूर्ण विवरण आउन बाँकी रहेको बताएको छ ।

attariya hospital