खाेज्नुहाेस

सुदूरपश्चिमका केही ठाउँमा वर्षा र हिमपातको सम्भावना

Image

आज पनि देशका केही ठाउँमा मौसम बदली भएको छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा सामान्य बदली तथा बागमती र कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

navjiwan hospital

कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

godawari nagarpalika dadhelo
attariya hospital

मंगलबार र बुधबार पनि हिमाली र उच्च पहाडी क्षेत्रका थोरै ठाउँमा हिमपातको सम्भावना रहेको छ ।