खाेज्नुहाेस

त्रिशूली नदीमा बस खस्दा चारजनाको मृत्यु

Image
navjiwan hospital

काठमाडौं – त्रिशूली नदीमा बस खस्दा चारजनाको मृत्यु भएको छ । ३३ जनाको जिवितै उद्धार गरिएको छ ।

धादिङको गजुरी गाउँपालिका ५ घाटबेसीस्थित पृथ्वी लोकमार्गमा कपिलबस्तुबाट काठमाडौंतर्फ आउँदै गरेको लु २ ख २१२१ नम्बरको यात्रुबहाक बस त्रिशूली नदीमा खस्दा उक्त हताहत भएको हो ।

godawari nagarpalika dadhelo
attariya hospital