बझाङमा भिरबाट लडेर एक युवकको मृत्यु

बझाङ- बझाङमा एक युवकको भिरबाट लडेर मृत्यु भएको छ । तलकोट गाउँपालिका-१ गोठीचोरका २४ वर्षीय विकास ऐडीको भिरबाट लडेर मृत्यु भएको हो ।

maya metro hospital

उनको लामापैरा भन्ने ठाउँमा निङ्गाला काट्ने क्रममा भीरबाट लडेर मृत्यु भएको  जिल्ला प्रहरी कार्यालय बझाङले बताएको छ । हिजो निङ्गाला काट्ने क्रममा लडेका उनी आज बिहान मृत फेला परेका प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.