बझाङमा जिप दुर्घटना, चालक घाइते

बझाङ बझाङमा जिप दुर्घटना हुँदा चालक घाइते भएका छन । बुङ्गल नगरपालिका –५ मिडिबगर नजिक जिप दुर्घटना हुँदा सुजन धामी सामान्य घाइते भएका हुन ।

maya metro hospital

केदारस्युँ गाउँपालिकाको बाग्थालाबाट बुङ्गल नगरपालिकाको विजगडा जाँदै गरेको से १ ज ५९२ नम्बरको जीप अनियन्त्रित भएर पल्टिएको प्रहरीले जनाएको छ । जीपमा चालक मात्रै सवार रहेका थिए ।

lotus school
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.