बझाङमा एक व्यक्ति मृत भेटिए

बझाङ – बझाङको खप्तडछान्ना गाउँपालिका वडा नम्बर–६ का ५५ वर्षीय काले थापा मृत भेटिएका छन् । थापाको शव बेवारिसे अवस्थामा फेला परेको र घटनास्थलतर्फ प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयले बताएको छ ।

maya metro hospital

पोस्टमार्टमपछि मात्रै मृत्युको कारण खुल्ने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.