प्रसूति गृहबाट चोरी भएको शिशुको उद्धार

राजधनीको थापाथलीस्थित प्रसूति गृहबाट चोरी भएको शिशुको उद्धार भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार शिशुलाई गएराति राजधानीको काँडाघारीबाट उद्धार गरिएको हो ।

maya metro hospital

शुक्रबार दिउँसो काभ्रे घर भई काठमाडौं बस्दै आएकी एक महिलाको २६ दिने शिशु प्रसुति गृहबाट चोरी भएको थियो।

citizen security services

शिशु चोरी गर्ने कार्यमा संलग्न महिलालाई पनि प्रहरीले पक्राउ गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

dhangadhi krishi mela
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.