काठमाडौँ- कृषि विकास बैंकले रिक्त पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । बैंकले आठौँदेखि चौथो तहसम्मका लागि आवेदन माग गरेको हो ।
स्थायी दरबन्दीको लागि विभिन्न पद गरी कुल ११२ जना कर्मचारी माग गरिएको छ ।