त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा केशरजंग बराल

काठमाडौँ- त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा डा केशरजंग बराल नियुक्त भएका छन् । बिहीबार त्रिविका कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उनलाई उपकुलपति नियुक्त गरेका हुन् ।

maya metro hospital

बराल पोखरा विश्वविद्यालयका पूर्वउपकुलपति पनि हुन् ।

dhangadhi krishi mela
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.